Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर, ट्रम्प भन्छन् - पुनर्निर्माण अब सुरु हुन्छ

गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर, ट्रम्प भन्छन् - पुनर्निर्माण अब सुरु हुन्छ

मंगलवार , आश्विन २८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

सोमबार इजिप्टको शर्म अल-शेखमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितिमा हस्ताक्षर भएको हो ।

यस अवसरमा ट्रम्पले भने, 'एउटा नयाँ र सुन्दर दिन सुरु हुँदैछ, अब पुनर्निर्माण सुरु हुँदैछ।'

उनले इजरायल र हमास बीच युद्धविराम गराउन सहयोग गर्ने मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077