Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५ दिन प्रचारप्रसारको समय तोकिएको छ ।

निर्वाचन आयोगले पारित गरेको कार्यतालिकाअनुसार आगामी फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको छ ।

त्यसपछि भने प्रचार निषेधको अवधि रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्य तालिका स्वीकृत भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

yo-1759751833.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077