Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा, सेना परिचालन

काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा, सेना परिचालन

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । अविरल वर्षासँगै काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेको छ। बागमती खोला किनारका सुकुम्वासी बस्ती डुबानमा परेका हुन्।

योसँगै सेना परिचालन गरेर काठमाडौँका ती वस्तीहरू खाली गराउन थालिएको छ। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर-घरमा पुगेर अवस्था बुझिरहेका छन् भने आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ।

लगातारको वर्षाले खोला–नदीको जल सतह बढ्दै गएको र बागमती, मनोहरा र विष्णुमती आसपासका तटीय बस्तीहरूमा विशेष जोखिम देखिएको अधिकारीहरूले बताएका छन्।

May be an image of streetMay be an image of 6 people and body of waterMay be an image of 6 people and street

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077