Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच सय घुसमा बिमा नगरी सवारी नवीकरण

पाँच सय घुसमा बिमा नगरी सवारी नवीकरण

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौँ । सवारीसाधन नवीकरण गर्दा अनिवार्य गरिएको तेस्रो पक्ष बिमा नै नगरी नवीकरण हुने गरेको छ । मोटरसाइकल नवीकरणका लागि करिब एक हजार आठ सय रुपियाँ बिमा शुल्क लाग्ने गर्दछ ।

त्यस्तै चारपाङ्ग्रेका लागि सातदेखि आठ हजार रुपियाँ लाग्छ तर पाँच सय रुपियाँ घुस दिएपछि बिमा नै नगरी सवारी नवीकरण हुँदै आएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट नवीकरण गर्ने अधिकांशले बिमा नगरेको पाइएको छ ।

सन्धुलीका विकास पौडेलले बिमाबापतको पाँच सय घुस दिएपछि सल्लाघारीबाट मोटरसाइकलको नवीकरण भएको बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077