Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

शौचालय जाँदा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

शौचालय जाँदा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिहिवार , आषाढ १९, २०८२

झापा । झापामा शौचालय निस्किएका एक व्यक्तिको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका-७ फक्तालुङ्ग निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको आज बिहान शौचालय जाने क्रममा जंगली हात्तीसँग जम्काभेट हुँदा आक्रमण परी मृत्यु भएको हो ।

प्रहरीले कानुनी प्रक्रिया शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077