Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

गुल्मी–कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी–कालीगण्डकी करिडोर अवरुद्ध

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । गुल्मी–कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पहिरोले उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

आज बिहान गुल्मी कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।

सडक पूर्णरूपमा अवरुद्ध भएको र खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077