Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

ईपीएसमार्फत कोरिया जाने कामदारको रि–रजिस्ट्रेसन अब अनलाइनबाट हुने

ईपीएसमार्फत कोरिया जाने कामदारको रि–रजिस्ट्रेसन अब अनलाइनबाट हुने

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । ईपीएसमार्फत कोरिया जाने कामदारको रि–रजिस्ट्रेसन अब अनलाइनबाट मात्र हुने भएको छ।

यसअघि श्रमिक आफैं शाखामा उपस्थित भई दर्ता गराउँदै आइरहेकोमा मंगलबारदेखि वेबसाइटबाट दर्ता गर्ने व्यवस्था गरिएको हो।

ईपिएस कोरियन शाखाका अनुसार रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गर्न चाहने श्रमिकहरूको एक वर्षसम्ममा पनि छनौट नभई पुनः योग्य सूचीमा बस्नका लागि स्वास्थ्य परीक्षण गरी रोजगार आवेदन फाराम भर्ने व्यवस्था छ।

मंगलबारदेखि म्यानुअल फाइल शाखामा दर्ता हुने छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077