Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

एकतर्फी खुल्यो कालीगण्डकी करिडोर

एकतर्फी खुल्यो कालीगण्डकी करिडोर

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । पहिरोले शुक्रबादेखि बन्द कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ ।

कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्बेनी खण्डको वडा नम्बर २ को गरगरेमा माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।

शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।

एक्साभेटरहरू प्रयोग भए पनि रातिदेखि ठूलो पानी परेकाले सडक दुईतर्फी रूपमा खुलाउन समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077