Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

सोमवार , जेठ २०, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताबीच सदन खुलाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077