Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राजावादी प्रदर्शनमा घुसपैठ गर्ने दुई जना प्रहरी नियन्त्रणमा

राजावादी प्रदर्शनमा घुसपैठ गर्ने दुई जना प्रहरी नियन्त्रणमा

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । हिन्दुसहितको राजसंस्थाको मागसहितको राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

रत्नपार्कबाट केहीबेर अघिमात्रै दुई व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको हो ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटिमण्डप पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077