Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा पुष्पवृष्टि(फोटो फिचर)

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा पुष्पवृष्टि(फोटो फिचर)

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा बिहीबार नेपाली सेनाको हेलिकोप्टरबाट सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि गरिएको छ ।

काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह आयोजना भइरहेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, प्रधानसेनापति, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077