Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डित पत्नीशोकमा परेका छन् ।

पूर्वमन्त्री पण्डितकी पत्नी विमला महतको गएराति उपचारका क्रममा निधन भएको हो ।

पण्डित स्वयंले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । विमला केही वर्षयता घातक रोगबाट ग्रसित थिइन् ।

विसं २०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी विमलाको ६० वर्षमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077