Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

बिहिवार , जेठ १६, २०८२

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ ।

आज बिहान ३ बजे पहिरो खसेको हो । सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077