Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

ढुङ्गा खसेर लाग्दा बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु

ढुङ्गा खसेर लाग्दा बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु

बुधवार , जेठ १५, २०८२

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्नेक्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको हो ।

बाटोमा हिँडिरहेकी उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077