Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भेरी नदीमा बेपत्ता पुरुषको शव भेटियो

भेरी नदीमा बेपत्ता पुरुषको शव भेटियो

शनिवार , जेठ ११, २०८२

काठमाडौं । गत जेठ ८ गते सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटिएको छ ।

४४ वर्षीय रानाको सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार शव फेला पारेको हो ।

उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेश घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली खटिएको थियो ।

शनिबार दिउँसो घटनास्थल नजिक शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077