Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला

शनिवार , जेठ ११, २०८२

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।

अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका(३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए ।

भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077