काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरिएको छ ।
अलपत्र अवस्थामा रहेका एक महिला र एक पुरूषलाई आज उद्धार गरर उद्धार गरी नेपाल फर्काइएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।
साथै सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान तथा कसैको प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।