Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बैतडीको खलंगा केन्द्रविन्दु भएर गयो भूकम्प

बैतडीको खलंगा केन्द्रविन्दु भएर गयो भूकम्प

शुक्रवार , जेठ १०, २०८२

बैतडी । बैतडीमा आज भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान करिब १ः४८ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077