Jun 11 2026 | २०८३, जेठ २८ गते
11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३
मंगलवार , जेठ ७, २०८२
Shares
काठमाडौं । पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ।
आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो।
कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By