Jun 11 2026 | २०८३, जेठ २८ गते
11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३
सोमवार , बैशाख २९, २०८२
Shares
काठमाडौं । काठमाडौँको शंखमूलमा रहेको कागज कारखानामा आगो लागेको छ ।
सोमबार साँझ टिनको टहरोमा रहेको कागज कारखानामा आगलागी भएको हो ।
अहिले काठमाडौँ महानगर र ललितपुर महानगरका दमकलले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By