Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन शिलान्यास गरेका छन् ।

बुद्धजयन्तीको अवसरमा सोमबार बडालले भवन शिलान्यास गरेका हुन् ।

करिव २६ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको यो आधुनिक साततले भवन उच्च सरकारी वकिल कार्यालय, पाटनको हुनेछ ।

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कामको बोझलाई ध्यानमा राख्दै नयाँ भवन निर्माणले कार्यमा सहजता ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077