Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भारतको छत्तीसगढमा दुई गाडी ठोक्किए, कम्तीमा १३ जनाको मृत्यु

भारतको छत्तीसगढमा दुई गाडी ठोक्किए, कम्तीमा १३ जनाको मृत्यु

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । भारतमा गएराति सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

भारतीय राज्य छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा बाङ्गोलीमा दुई सवारी ठोक्किएका हुन् । मृतकहरू सबै माज्दा गाडीमा सवार थिए ।

जुन ठूलो ट्रेलर गाडीसँग ठोक्किएको बताइएको छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर छ ।

दुर्घटनामा दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्, जसलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077