Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

होस्टेलमा मृत भेटिएकी प्रिसा साहको भारतमै अत्येष्टि

होस्टेलमा मृत भेटिएकी प्रिसा साहको भारतमै अत्येष्टि

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रिसा साहको अन्येष्टि भारतमै गरिएको छ ।

वैशाख १८ गते केआईआईटीको होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रिसाको अन्त्यष्टि शनिबार साँझ भारतमै भएको हो ।

अन्त्यष्टिपछि उनका अभिभावक आज नेपाल फर्कंदै छन् ।

प्रिसा वीरगन्ज महानगरपालिका–१५ स्थित भिस्वा टोलकी वासिन्दा हुन् । उनको मृत्युबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077