Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् ।

संघीय संसद्‍ र राष्ट्रिय सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ मंगलबार  दिन लागेका हुन् ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

त्यसमाथि आज देखि छलफल हुन लागेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077