Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने र विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077