Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गर्ने

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गर्ने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने राष्ट्रपति पौडेलले बताए ।

नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077