Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

शिक्षक-कर्मचारीले निजामती अस्पतालमा उपचारमा सहुलियत पाउने

शिक्षक-कर्मचारीले निजामती अस्पतालमा उपचारमा सहुलियत पाउने

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् ।

सरकार र शिक्षक महासंघबीच सहमति भएपछि बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन् ।

शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077