Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

कञ्चनपुरमा बेपत्ता दम्पती मृत भेटिए

कञ्चनपुरमा बेपत्ता दम्पती मृत भेटिए

मंगलवार , बैशाख १६, २०८२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको पुनर्वास–९ ख गाउँ डब्बा कोलनी बस्दै आएका ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेबि भुल जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमा विवाद भएपछि दम्पतीले घर छोडेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077