Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ ।

शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो ।

लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका उनको २०८२ वैशाख १२ गते शुक्रबार राति दिन निधन भएको हो ।

उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077