Jun 12 2026 | २०८३, जेठ २९ गते
12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३
बिहिवार , बैशाख ११, २०८२
Shares
काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार रन्मामैकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
बिहीबार साँझ ७ः३४ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By