Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको एक सार्वजनिक बसमा आगलागी भएको छ ।

चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको हो ।

पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077