Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पूर्वआइजिपी थापाको निधन, आजै अन्त्येष्टि गरिने

पूर्वआइजिपी थापाको निधन, आजै अन्त्येष्टि गरिने

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दुर्लभकुमार थापाको निधन भएको छ।

नेपाल प्रहरीका अनुसार उनको मंगलबार निधन भएको हो । थापाले २०३५ साउनदेखि २०३९ जेठसम्म आइजिपीको कार्यभार सम्हालेका थिए।

पाटनस्थित निवासमै उनको निधन भएको हो । उनको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077