Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो ।

यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।

यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानूनको जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077