Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

४७ सहसचिवको हेरफेर [सूचीसहित]

४७ सहसचिवको हेरफेर [सूचीसहित]

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । सरकारले ४७ जना सहसचिवको हेरफेर गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन, इन्जिनियरीङ तथा कृषि सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।

सरुवामा विराटनगर महानगरपालिकामा नयाँ प्रशासकीय अधिकृत पठाइएको छ । तर, काठमाडौं महानगरपालिकाको मागअनुसार भने प्रशासकीय अधिकृतको सरुवा गरिएको छैन ।

हालै बढुवा भएर जिम्मेवारी नपाएका सहसचिवहरुको पदस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077