Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । सरकारले चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव पौडेलसहित सहसचिवद्वय शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरिएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077