Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

शनिवार , चैत्र २२, २०८१

अछाम । अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका(५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077