Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राष्ट्रपति पौडेल र कावा प्रधानमन्त्री सिंहबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कावा प्रधानमन्त्री सिंहबीच भेटवार्ता

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077