Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । लगातार बढेको सुनको मूल्यमा आज भने भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो ।
शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077