Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वायु प्रदूषण बढेपछि हप्तामा दुई दिन बिदाको प्रस्ताव, सवारी पनि जोरबिजोर चलाउन सुझाव

वायु प्रदूषण बढेपछि हप्तामा दुई दिन बिदाको प्रस्ताव, सवारी पनि जोरबिजोर चलाउन सुझाव

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेपछि सरकारले चिन्ता व्यक्त गरेको छ ।

शहरी विकास मन्त्रालयमा बिहीबार विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको पनि जिकिर गरे। उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए । छलफलका क्रममा वन तथा वातावरण मन्त्रालयले सातामा दुई दिन बिदाको प्रस्ताव गरेको छ ।

छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले सातामा दुई दिन बिदा दिन प्रस्ताव गरेको थियो । यस्तै सवारी जोर बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुनसक्ने भएको छ ।

विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077