Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

२१ उपसचिव र ५९ शाखा अधिकृतको सरुवा, को-कहाँ ? [सूचीसहित]

२१ उपसचिव र ५९ शाखा अधिकृतको सरुवा, को-कहाँ ? [सूचीसहित]

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार २१ उपसचिव र ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो ।

कतिपय शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

साथै उपसचिवहरुलाई विभिन्न मन्त्रालयमा पठाइएको छ ।

उपसचिव सरुवा :

शाखा अधिकृत सरुवा :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077