Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

आइतवार , चैत्र २, २०८१

काठमाडौं । पोखरीमा डुबेर चन्द्रागिरि नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ ।

निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।

पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल पुर्‍याएका थिए ।

बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077