Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच ओमनको मस्कटमा भेटवार्ता भएको छ ।

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवा र इरानी विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।

वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।

साथै त्यस अवसरमा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077