Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • भारतमा बी-टेक पढिरहेकी नेपाली विद्यार्थी मृत फेला

    भारतमा बी-टेक पढिरहेकी नेपाली विद्यार्थी मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, ५ फाल्गुन २०८१
  • 321
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत एक नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।

    केआईआईटीमा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी हुन्।



    कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ ।

    तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार