Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौँ बन्यो विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौँ बन्यो विश्वकै चौथो वायु प्रदूषित सहर

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । आज काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।

बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको हो ।

दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ ।

भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। १९९ एक्यूआईसहित नयाँ दिल्ली दोस्रो स्थानमा रहेको हो।

त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077