Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दिल्लीमा बिहानै ‘शक्तिशाली’ भूकम्पको धक्का

दिल्लीमा बिहानै ‘शक्तिशाली’ भूकम्पको धक्का

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सोमबार बिहान सबेरै ४ म्याग्निच्युटको भूकम्प गएको हो ।

मानिसहरू ओछ्यानबाट उठे, त्यतिबेला सबै कुरा हल्लिन थाल्यो । उनीहरूले धेरै शक्तिशाली भूकम्प भनेका छन् ।

भूकम्पको कम्पन धेरै जोडदार तरिकाले महसुस भएको थियो। भूकम्पका कारण त्रासको वातावरण सिर्जना भयो।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि भाँडाकुँडा खस्न थालेका थिए । भूकम्पबाट भएको जनधनको क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077