Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

३२ उपसचिवको सरुवा : गृहबाट १५ जना बाहिरिए, १० जना भित्रिए

३२ उपसचिवको सरुवा : गृहबाट १५ जना बाहिरिए, १० जना भित्रिए

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गर्दे हालै बढुवा भएका ३९ जनाको पदस्थापन गरेको छ ।

आइतबार संघीय मामिला मन्त्रीस्तरबाट सरुवाको निर्णय भएको हो । सरुवामा गृह मन्त्रालयका कर्मचारीको व्यापक हेरफेर भएको छ ।

गृह मन्त्रालय र मातहत कार्यरत १५ जनाको अन्यत्र सरुवा भएको छ । त्यस्तै, अन्य मन्त्रालयबाट १० जना गृहमा भित्रिएका छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077