Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माइती नेपालको प्रतीक्षालयमा एक पुरुष मृत फेला

माइती नेपालको प्रतीक्षालयमा एक पुरुष मृत फेला

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । गोकर्णेश्वरस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

नाम नखुलेका अन्दाजी ५० वर्षीय पुरुष गोकर्णेश्व नगरपालिका-४ गोकर्णमा मृत भेटिएका हुन् ।

माइती नेपालको प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077