Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको छ ।

बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको बताइएको छ ।

हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077