Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । मनकामना केबलकार तीन दिनका लागि बन्द भएको छ । मर्मत सम्भारका लागि भन्दै असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो ।

केबलकारका तार फेर्ने र लठ्ठा छोट्याउने लगायतका कामका लागि तीन दिन सेवा बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिक झिकाएको बताइएको छ ।

कात्तिक २ गतेदेखि सेवा पुनः सञ्चालन गर्ने प्रालिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077