Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

खोटाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

खोटाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

मंगलवार , आश्विन २९, २०८१

खोटाङ । खोटाङमा गएराति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको हो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

नेपालका विभिन्न स्थानमा बेलाबेला भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077